Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

गणतन्त्रको रक्षाका लागि लडिरहन्छौं : डा. सिके राउत

गणतन्त्रको रक्षाका लागि लडिरहन्छौं : डा. सिके राउत

  • सोमवार, पौष २५ २०७९

  • 435
    SHARES

  • गणतन्त्रको रक्षाका लागि लडिरहन्छौं : डा. सिके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी लागि पर्ने बताउनुभएको छ ।

    संसद बैठकमा पहिलो पटक सम्बोधन गर्न पाउने अवसर दिने जनतालाई धन्यवाद दिँदै र आफ्नो क्षेत्रमा पूर्व अग्रज स्वर्गीय गजेन्द्र नारायण सिंह र यसअघिका सांसद उपेन्द्र यादवलाई स्मरण गर्दै जनताको पक्षमा काम गर्ने गरी आएको बताउनुभएको हो ।

    प्रधानमन्त्रीले आफूहरूलाई स्वागत गर्दा नयाँ सोच र हुटहुटीसहितको आवेगलाई सम्बोधन गर्ने प्रतिवद्धता सुखद रहेको उहाँको प्रतिक्रिया छ ।


    सोमवार, पौष २५ २०७९०३:१३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij