Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

जनताले एउटा दलमाथि पूर्ण विश्वास गर्न सकेनन् :राजेन्द्र लिङ्देन

जनताले एउटा दलमाथि पूर्ण विश्वास गर्न सकेनन् :राजेन्द्र लिङ्देन

  • सोमवार, पौष २५ २०७९

  • 295
    SHARES

  • जनताले एउटा दलमाथि पूर्ण विश्वास गर्न सकेनन् :राजेन्द्र लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेकोको बताउनुभएको छ । प्रतिनधिसभाको पहिलो बैठकमा बोल्दै लिङ्देनले अहिले मतदाताले सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएको बताउनुभयो ।

    उहाँले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको पनि बताउनुभएको छ। उहाँले धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको बताउनुभयो।

    अध्यक्ष लिङ्देनले आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने पनि बताउनुभयो ।


    सोमवार, पौष २५ २०७९०२:५९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij