Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल

  • सोमवार, पौष २५ २०७९

  • 356
    SHARES

  • बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल

    काठमाडौं । माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

    मुख्यमन्त्रीका लागी माओवादी केन्द्रको संसदीय दलका नेता जम्मकट्टेलले ७० संसदको समर्थन सहित आज प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दावी पेस गर्नुभएको थियो ।

    उहाँले माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा दावी पेस गर्नुभएको हो । जम्मकट्टेलले माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका छन् ।


    सोमवार, पौष २५ २०७९०२:२०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij