Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

  • आइतवार, पौष २४ २०७९

  • 274
    SHARES

  • राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । रिक्त राष्ट्रिय सभा सदस्य पदमा हुने उपनिर्वाचनका लागि आयोगले आइतबार सूचना जारी गर्दै संविधानको धारा २७१ अनुसार दल दर्ता गर्न आह्वान गरेको हो ।


    आयोगमा दर्ता कायम रहेका दलहरुले पुस २५ गतेदेखि २८ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सक्ने छन् ।

    लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ। प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो पद रिक्त थियो । राष्ट्रिय सभा उपनिर्वाचन यही माघ २५ गते हुँदैछ ।


    आइतवार, पौष २४ २०७९११:०६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij