Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको संसदीय दलको बैठक सुरु,यस्ता छन् बैठकका एजेण्डाहरु

कांग्रेसको संसदीय दलको बैठक सुरु,यस्ता छन् बैठकका एजेण्डाहरु

  • शनिवार, पौष २३ २०७९

  • 317
    SHARES

  • कांग्रेसको संसदीय दलको बैठक सुरु,यस्ता छन् बैठकका एजेण्डाहरु

    काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने लगायतका विषयमा छलफल गर्न डाकिएको बैठक सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो।

    दिउँसो १ बजेका लागी तय गरीएको बैठक पार्टी सभापति शेरबहादुर देउवा ढिलो पुगेपछी निर्धारित समयभन्दा केही ढिलो गरी बैठक सुरु भएको छ । संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि आज पहिलोपटक दलको बैठक बस्न लागेको हो।बैठकमा सहभागी हुन संसद एवम् देउवासँगै श्रीमती आरजु राणा पनि सिंहदरबार पुग्नुभएको छ ।

    २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन कार्यतालिका रहेकोले आजको बैठक यसमै केन्द्रीत हुनेछ। यसका लागि देउवाले शीर्ष नेतादेखि पदाधिकारीसँग समेत छलफल गर्नुभएको थियो ।


    शनिवार, पौष २३ २०७९०२:१७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij