Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सरकारमा जान नेकपा एस अन्योलमै, पोलिटब्युरोले सचिवालयलाई सुम्पीयो अधिकार

सरकारमा जान नेकपा एस अन्योलमै, पोलिटब्युरोले सचिवालयलाई सुम्पीयो अधिकार

  • मंगलवार, पौष १९ २०७९

  • 390
    SHARES

  • सरकारमा जान नेकपा एस अन्योलमै, पोलिटब्युरोले सचिवालयलाई सुम्पीयो अधिकार

    काठमाडौं। नेकपा एकीकृत समाजवादी सरकारमा जाने कि नजाने भन्ने विषयमा उत्पन्न अन्योलता कायमै रहेको छ ।

    हिजो र आज बसेको पोलिटब्युरो बैठकले समेत यो विषयमा निर्णय गर्न नसकेपछी केन्द्रीय सचिवालयलाई त्यसबारे निर्णय गर्न अधिकार सुम्पिएको छ ।

    पोलिटब्युरो बैठकका निर्णयहरु सुनाउँदै उपमहासचिव जगन्नाथ खतिवडाले उहाँले सरकारमा सहभागिताबारे औपचारिक प्रस्ताव नआएकोले सरकारका अझै धेरै कुरा बुझ्नुपर्ने आवश्यक रहेको भन्दै यसबारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पिएको बताउनुभयो ।

    यद्यपि, सरकारप्रति नकारात्मक रुपमा हेर्नुपर्ने कुनै कारण नभएको पनि उहाँको भनाइ छ ।

     


    मंगलवार, पौष १९ २०७९०३:५१:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij