Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

  • आइतवार, पौष १७ २०७९

  • 249
    SHARES

  • लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज शपथ ग्रहण गर्दै

    काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज (आइतबार) शपथ ग्रहण गर्दैछन् ।

    ८७ जना प्रदेशसभा सदस्यले स्थायी राजधानी देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा शपथ लिँदैछन् । प्रदेशसभा सदस्यहरुलाई दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराउनु हुनेछ ।

    प्रदेश प्रमुख शेरचनले भोलिका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको छ ।

    लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ४ को उपनियम १ बमोजिम प्रदेश प्रमुखबाट शपथ गराउन लागिएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिनुभयो ।


    आइतवार, पौष १७ २०७९०८:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij