Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

यसपटक भाषणभन्दा काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

यसपटक भाषणभन्दा काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

  • शनिवार, पौष १६ २०७९

  • 405
    SHARES

  • यसपटक भाषणभन्दा काम धेरै गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको कार्यकालमा भाषणभन्दा बढी काम गर्ने बताउनुभएको छ ।

    आज चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उहाँले यसपटक भाषण कम र काम धेरै गर्ने बताउनुभएको हो। उहाँले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    उहाँले सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताउनुभयो ।

     


    शनिवार, पौष १६ २०७९०३:३९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij