Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

जसपाद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

  • बिहिवार, पौष १४ २०७९

  • 473
    SHARES

  • जसपाद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। जसपाले आज आगामी पुस १६ गतेका लागी बैठक आह्वान गरेको हो ।

    राजनीतिक समितिको बैठकमा प्रस्तुत हुने कार्यसूचिहरु तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाएको जसपाले बताएको छ।

    जसपालेयसअघि नै पुस १८ र १९ गतेका लागी राजनीतिक समितिको बैठक बोलाएको छ। पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा चुनावी समिक्षा, विधान अधिवेशन, संगठन तथा आगामी कार्यदिशा लगायतका एजेण्डाहरु केन्द्रित हुने जसपाले बताको छ ।

     


    बिहिवार, पौष १४ २०७९०३:०९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij