Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित

एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित

  • बिहिवार, पौष १४ २०७९

  • 287
    SHARES

  • एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाल मनोनित

    काठमाडौं । नेकपा एमालेको राष्ट्रियसभाको संसदीय दलको नेतामा देवेन्द्र दाहाललाई मनोनित गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम दाहाललाई संसदीय दलको नेतामा मनोनित गर्नुभएको हो ।

    राष्ट्रियसभामा यसअघि एमालेका संसदीय दलका नेता खिमलाल भट्टराई हुनुहुन्थ्यो । नेता भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएपछि संसदीय दलको नेता पद रिक्त थियो । मनोनित दाहाल यसअघि दलका प्रमुख सचेतक हुनुहुन्थ्यो ।


    बिहिवार, पौष १४ २०७९१०:३८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij