Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

ओली–दाहालबीच शक्ति बाँडफाँटबारे छलफल, माधवलाई के हुन्छ ?

ओली–दाहालबीच शक्ति बाँडफाँटबारे छलफल, माधवलाई के हुन्छ ?

  • बुधवार, पौष १३ २०७९

  • 221
    SHARES

  • ओली–दाहालबीच शक्ति बाँडफाँटबारे छलफल, माधवलाई के हुन्छ ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रदेश सरकारको भागबन्डाबारे छलफल भएको छ ।

    बुधबार बिहान प्रचण्ड निवास खुमलटारमा ओली र दाहालबीच सरकारको भागबन्डाबारे छलफल भएको हो । प्रचण्डसँगको भेटपछि ओलीले सरकार विस्तारबारे छलफल भएको प्रतिक्रिया दिनुभयो ।

    भेटवार्ताका क्रममा दुई नेताबीच केन्द्र सरकारका साथै प्रदेश सरकार कसरी बनाउने भन्ने विषयमा छलफल भएको ओलीको भनाई छ । नयाँ समीकरणपछि सातै प्रदेशमा सात दलीय गठबन्धनको सरकार बन्ने देखिएको छ ।


    बुधवार, पौष १३ २०७९०२:०८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij