Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

देउवाले छाडेलगत्तै प्रचण्ड बालुवाटार सर्दै

देउवाले छाडेलगत्तै प्रचण्ड बालुवाटार सर्दै

  • बुधवार, पौष १३ २०७९

  • 980
    SHARES

  • देउवाले छाडेलगत्तै प्रचण्ड बालुवाटार सर्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सरकारी निवास बालुवाटारमा सर्नुहुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आज साँझ ५ बजे बालुवाटार सर्ने तय भएको छ ।

    निवर्तमान प्रधनमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटार आज बिहान खाली गराएलगत्तै उहाँ सर्न लाग्नुभएको सचिवालयले जनाएको छ ।

    देउवाले आज विहान बालुवाटार खाली गराएर धुम्बाराहीस्थीत भाडाको घर सर्नुभएको छ। बूढानीलकण्ठस्थित निजी निवासमा मर्मत कार्य चलिरहेकाले देउवा भाडाको घर खोजेर केही समयका लागी धुम्बाराही सर्नुभएको हो ।


    बुधवार, पौष १३ २०७९०१:२४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij