Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

जसपा संसदीय दलको नेता आज चयन गरिने

जसपा संसदीय दलको नेता आज चयन गरिने

  • बुधवार, पौष १३ २०७९

  • 270
    SHARES

  • जसपा संसदीय दलको नेता आज चयन गरिने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता आज चयन गर्दैछ ।

    त्यसका लागि बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

    अन्य प्रक्रिया सम्पन्न गरी साढे २ देखि साढे ३ बजेसम्म मतदान हुनेछ । जसपा संसदीय दलको कार्यालयका अनुसार मतदान सम्पन्न भएलगत्तै मतपरिणाम सार्वजनिक हुनेछ ।

    प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । संसदीय दलको नेता को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सरकारलाई समर्थन गरे पनि जसपा हाल सरकारमा सहभागी भएको छैन ।


    बुधवार, पौष १३ २०७९०८:५६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij