Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री निश्चीत,पौडेलसहित एमालेबाट ४ मन्त्री बन्ने

एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री निश्चीत,पौडेलसहित एमालेबाट ४ मन्त्री बन्ने

  • सोमवार, पौष ११ २०७९

  • 631
    SHARES

  • एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री निश्चीत,पौडेलसहित एमालेबाट ४ मन्त्री  बन्ने

    काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने निश्चीत भएको छ । संसद भवन, बानेश्वरमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा एमालेले यस्तो सहमती गरेको हो ।

    हिजो माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको छ । पौडेलसहित एमालेबाट ४ जना मन्त्री बन्ने भएका छन् ।ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईलाई आजै सरकारमा सहभागी गराउने एमालेको तयारी छ ।


    सोमवार, पौष ११ २०७९०३:००:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij