Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

उपप्रधानमन्त्रीसहितको गृहमन्त्री छाड्दैनौँ : रवि लामिछाने

उपप्रधानमन्त्रीसहितको गृहमन्त्री छाड्दैनौँ : रवि लामिछाने

  • सोमवार, पौष ११ २०७९

  • 557
    SHARES

  • उपप्रधानमन्त्रीसहितको गृहमन्त्री छाड्दैनौँ : रवि लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्री नछाड्ने बताउनुभएको छ ।

    आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताउनु भएको हो ।

    प्रतिनिधि सभामा रास्वपाबाट २० जना सांसद छन्। हिजो माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपा सिट बाँडफाँडमा केन्द्रित छ ।


    सोमवार, पौष ११ २०७९०२:४६:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij