Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि दिएको समय भोलि साँझ सकिँदै

राष्ट्रपतिले नयाँ सरकार गठनको लागि दिएको समय भोलि साँझ सकिँदै

  • शनिवार, पौष ९ २०७९

  • 357
    SHARES

  • राष्ट्रपतिले नयाँ सरकार गठनको लागि दिएको समय भोलि साँझ सकिँदै

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार गठन गर्न दिएको समय भोलि साँझ सकिँदै छ ।

    राष्ट्रपति भण्डारीले गत आइतबार ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गर्नुभएको थियो ।
    त्यो समय सीमा सकिन अब २ दिन मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन् ।

    राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने छ । दलहरु आज पनि दिनभरी छलफलमा व्यस्त हुने भएका छन ।


    शनिवार, पौष ९ २०७९०९:२८:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij