Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

  • बिहिवार, पौष ७ २०७९

  • 339
    SHARES

  • माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्दै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ ।

    प्रतिनिधि सभामा निर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीको बैठक बस्ने भएको हो । बैठकले संसदीय दलको नेता चयन गर्नेछ । दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुने निश्चित जस्तै देखिएको छ ।

    माओवादीले संसदीय दलको नेता चयन गरेसँगै आज बेलुकाबाट नै सरकार गठनका लागि छलफल सुरु गर्ने तयारी छ । सरकार गठनका लागि यही पुस १० गते बेलुका ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेस गर्नुपर्नेछ ।


    बिहिवार, पौष ७ २०७९०८:४०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij