Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

नवनिर्वाचित सांसदको शपथअघि आज सर्वदलीय बैठक बस्दै

नवनिर्वाचित सांसदको शपथअघि आज सर्वदलीय बैठक बस्दै

  • बिहिवार, पौष ७ २०७९

  • 290
    SHARES

  • नवनिर्वाचित सांसदको शपथअघि आज सर्वदलीय बैठक बस्दै

    काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य (सांसद) लाई शपथ खुवाउनुअघि आज सर्वदलीय बैठक बस्दै छ। आज मध्याह्न १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दलको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

    सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्‌का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्।

    यसपछि दिउँसो १ बजे उनले नवनिर्वाचित प्रतिनिधिसभाका सांसदहरूलाई शपथ खुवाउने छन्।


    बिहिवार, पौष ७ २०७९०७:३५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij