Nov 13 2026 | २०८३, कार्तिक २८ गते

२०८३, कार्तिक २८ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले शपथ लिन पाउने : सर्वोच्चले यसरी दियो अनुमती

रवि लामिछानेले शपथ लिन पाउने : सर्वोच्चले यसरी दियो अनुमती

  • बुधवार, पौष ६ २०७९

  • 507
    SHARES

  • रवि लामिछानेले शपथ लिन पाउने : सर्वोच्चले यसरी दियो अनुमती

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यको शपथ लिन पाउनुहुने भएको छ ।

    सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएपछि लामिछानेलाई शपथ लिन पाउने बाटो खुलेको हो ।

    लामिछानेले अमेरिकी नागरिकता लिएको र पछि उक्त नागरिकता त्याग गरेपछि नेपाली नागरिकता सक्रिय बनाउन सरकारी कार्यालयमा निवेदन नदिएका कारण हाल उनी नेपाली नागरिक नरेको जिकिर गर्दै सर्वोच्चमा रिट परेको थियो ।

    रिट निवेदक युवराज सफलले दमयर गरेको रिटमा लामिछानेको विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग थियो । तरपनि संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि लामिछानेको बाटो खुलेको हो ।


    बुधवार, पौष ६ २०७९०१:४२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij