Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

  • आइतवार, पौष ३ २०७९

  • 340
    SHARES

  • माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज आइतबार बस्दै  छ । बैठक दिउँसो २ बजे कोटेश्वर पेरिसडाँडास्थित पार्टी कार्यालय बस्न लागेको हो ।

    बैठकमा संसदीय दलको नेता चयन र सरकार गठनका विषयमा छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो ।

    माओवादी केन्द्रमा संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित छ । माओवादी केन्द्रले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई नै अघि सारेको छ ।


    आइतवार, पौष ३ २०७९०८:४८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij