Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित सांसदको भेला आह्वान

प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित सांसदको भेला आह्वान

  • शनिवार, पौष २ २०७९

  • 335
    SHARES

  • प्रधानमन्त्री देउवाद्वारा नवनिर्वाचित सांसदको भेला आह्वान

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सबै सांसदको भेला बोलाउनु भएको छ ।

    दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।

    यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ  । पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ  ।

    कांग्रेस संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको गृहकार्यमा जुट्ने दलहरूको तयारी छ  । संसदीय दलको नेतृत्व लिन कांग्रेसमा आकांक्षीको दौडधुप छ  ।


    शनिवार, पौष २ २०७९०९:४३:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij