Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

प्रधानसेनापति शर्मासँग इजरायली राजदूत गोडरको भेटवार्ता

प्रधानसेनापति शर्मासँग इजरायली राजदूत गोडरको भेटवार्ता

  • बिहिवार, मंसिर २९ २०७९

  • 309
    SHARES

  • प्रधानसेनापति शर्मासँग इजरायली राजदूत गोडरको भेटवार्ता

    काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र ईजरायलका राजदूत हनान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।शर्मासँग भेट गर्न राजदूत गोल्डबर्गर सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।

    भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत गोल्डबर्गरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।


    बिहिवार, मंसिर २९ २०७९०५:३१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij