Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त

  • आइतवार, मंसिर २५ २०७९

  • 433
    SHARES

  • राष्ट्रपतिद्वारा माल्दिभ्स र न्युजिल्याण्डका लागि राजदूत नियुक्त

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वासुदेव मिश्रलाई माल्दिभ्स र कैलाशराज पोखरेललाई न्युजिल्याण्डका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    यसअघि वासुदेव श्रीलंका र पोखरेल अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत हुनुहुन्थ्यो ।

    01_20221211142337.jpg


    आइतवार, मंसिर २५ २०७९०२:३९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij