Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

यी हुन् सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट समानुपातिकमा सिफारिस हुने नाम

यी हुन् सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट समानुपातिकमा सिफारिस हुने नाम

  • शनिवार, मंसिर २४ २०७९

  • 356
    SHARES

  • यी हुन् सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसबाट समानुपातिकमा सिफारिस हुने नाम

    काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशसभामा समानुपातिक सांसदका लागि निर्वाचान आयोगलाई सिफारिस गर्ने नाम टुंगो लगाएको छ । आज बसेको पार्टी पदाधिकारी बैठकले क्लस्ट मिलाएर नाम टुंगो लगाएको हो ।

    दलिततर्फ ललिता सुनारको नाम कांग्रेसले सिफारिस गर्ने भएको छ ।

    खसआर्यतर्फ, मधु भारती, सरस्वती खडका, जुना दानी, डम्बरी महरा र तुल्सी देवकोटा छन् ।

    थारुतर्फ गीता कुमारी चौधरीको नाम छ ।


    शनिवार, मंसिर २४ २०७९०२:३९:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij