Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

एमाले सचिवालय बैठक स्थगित

एमाले सचिवालय बैठक स्थगित

  • शुक्रवार, मंसिर २३ २०७९

  • 306
    SHARES

  • एमाले सचिवालय बैठक स्थगित
    काठमाडौं । समानुपातिकबाट निर्वाचित हुने सांसदहरू चयन गर्नका लागि शुक्रबार(आज) बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित भएको छ ।
     
    एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठक स्थगित भएको जानकारी दिनुभएको हो । अर्को बैठक कहिले र कहाँ बस्छ भन्ने निर्णय भई नसकेको पनि उहाँले बताउनुभयो।
     
    नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिकबाट निर्वाचित हुने ३४ मध्ये १९ महिला र १५ पुरुष मध्ये कुन समूहबाट कति जना पठाउने भन्ने प्रारम्भिक प्रस्ताव तयार गरेको छ । यस्तै बैठकले सातै प्रदेशका लागि पनि समानुपातिक सांसद चयन गर्ने बताइएको छ ।


    शुक्रवार, मंसिर २३ २०७९०१:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij