Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे विजयी

  • आइतवार, मंसिर १८ २०७९

  • 684
    SHARES

  • बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे विजयी

    काठमाडैं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डे विजयी हुनुभएको छ ।

    पाण्डेले ३१ हजार ७ सय ८९ मतका साथ विजयी ह्ुनुभयो भने एमालेका कर्ण थापाले २६ हजार २४८ मत प्राप्त गर्नुभयो । औपचारिक घोषणा भने हुन बाँकी छ ।

     


    आइतवार, मंसिर १८ २०७९०९:१३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij