Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

दोलखामा बालकृष्ण शिवाकोटीको अग्रता, गङ्गा कार्की पछिपछि

दोलखामा बालकृष्ण शिवाकोटीको अग्रता, गङ्गा कार्की पछिपछि

  • आइतवार, मंसिर १८ २०७९

  • 1.2K
    SHARES

  • दोलखामा बालकृष्ण शिवाकोटीको अग्रता, गङ्गा कार्की पछिपछि

    काठमाडौं । दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ ।

    ३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।

    शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि हुनुहुन्थ्यो ।

    निर्वाचनमा धाँधली भएपछि दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान भएको थियो ।


    आइतवार, मंसिर १८ २०७९०७:२०:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij