काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख ७३ हजार ९९९ मट पाएको छ भने कांग्रेसले २६ लाख ४४ हजार २४१ मतका साथ दोस्रो स्थानमा छ ।
यस्तै माओवादी केन्द्रको ११ लाख ६१ हजार मत कटाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६ मत पाएको छ ।
यस्तै राप्रपाको ५ लाख ८५ हजार ९२१ हजार मत धेरै छ भने जसपाले ४ लाख २० हजार ९३१ मत कटाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार धेरै मत पाएको छ ।
यस्तै नेकपा एसले २ लाख ९४ हजार ६३ मतका साथ सबैभन्दा पछाडि रहेको छ ।