काठमाडौं । दोलखामा पनि मतगणना जारी छ । दोलखामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगा कार्कीको अग्रता रहेको छ ।
यो समाचार तयारपार्दासम्म कार्की ७ हजार ९९५ मतका साथ अगाडि हुनुहुन्छ भने नेपाल एमालेका बालकृष्ण शिवाकोटीले ७ हजार २९५ मतका साथ पछ्याइरहनुभएको छ ।