Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापाको मत कति ?

बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापाको मत कति ?

  • शनिवार, मंसिर १७ २०७९

  • 1.2K
    SHARES

  • बाजुरामा बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापाको मत कति ?

    काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै गरेका छन् । यो समाचार तयारपार्दासम्म पाण्डेले ११ हजार ७६ मतका साथ अगाडि हुनुहुन्छ भने नेकपा एमालेका कर्ण थापाले ८ हजार ८५२ मत प्राप्त गर्नुभएको छ ।

    मंसिर ४ मा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै रोकिएको मतगणना बुधबारबाट सुरु भएको छ । ​एमालेले पुनः मतदानको माग गरेपनि निर्वाचन आयोगले मंगलबार मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।


    शनिवार, मंसिर १७ २०७९०७:१९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij