Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

दोलखामा मतगणना स्थगित, गंगाको अग्रता कायमै

दोलखामा मतगणना स्थगित, गंगाको अग्रता कायमै

  • शुक्रवार, मंसिर १६ २०७९

  • 1.2K
    SHARES

  • दोलखामा मतगणना स्थगित, गंगाको अग्रता कायमै

    काठमाडौं । दोलखामा मतगणना स्थगित भएको छ ।

    प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

    दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।

    दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।


    शुक्रवार, मंसिर १६ २०७९०१:५२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij