Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

बाजुराको धिम मतदान केन्द्रको मतगणना स्थगित

बाजुराको धिम मतदान केन्द्रको मतगणना स्थगित

  • शुक्रवार, मंसिर १६ २०७९

  • 591
    SHARES

  • बाजुराको धिम मतदान केन्द्रको मतगणना स्थगित

    काठमाडौं । बाजुराको हिमाली गाउँपालिका–६ धिम मतदान केन्द्रको मतगणना स्थगित भएको छ ।

    आज बिहान सोही मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढी मत आएपछि मतगणना कार्य स्थगित भएको हो

    प्रतिनिधि सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतगणना स्थगित गरिएको हो ।

     

     


    शुक्रवार, मंसिर १६ २०७९०९:४९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij