Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि सभाको समानुपातिकतर्फ अहिलेसम्म कुन दललाई कति मत ?

प्रतिनिधि सभाको समानुपातिकतर्फ अहिलेसम्म कुन दललाई कति मत ?

  • शुक्रवार, मंसिर १६ २०७९

  • 1.2K
    SHARES

  • प्रतिनिधि सभाको समानुपातिकतर्फ अहिलेसम्म कुन दललाई कति मत ?

    काठमाडौं । प्रतिनिधि सभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले २७ लाख ७२ हजारभन्दा बढी मत प्राप्त गरेको छ ।

    यस्तै, नेपाली कांग्रेसले २६ लाख ४२ हजार मत पाएको छ भने नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १८ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख २० हजार, जनमत पार्टीले ३ लाख ९४ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

    यस्तै, नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९४ हजार मत कटाएको छ । निर्वाचनमा करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।


    शुक्रवार, मंसिर १६ २०७९०७:५९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij