Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा–२ मा धनराज गुरुङ पद्माभन्दा २५ सय धेरै मतले अगाडि

स्याङ्जा–२ मा धनराज गुरुङ पद्माभन्दा २५ सय धेरै मतले अगाडि

  • शुक्रवार, मंसिर १६ २०७९

  • 750
    SHARES

  • स्याङ्जा–२ मा धनराज गुरुङ पद्माभन्दा २५ सय धेरै मतले अगाडि

    काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राख्नुभएको छ।

    यो समाचार तयारपार्दासम्म गुरुङले एमालेकी पद्मा अर्यालभन्दा २ हजार ५६७ मतले अग्रता लिनुभएको छ ।

    जारी मतगणनामा गुरुङले ९ हजार ६१३ मत प्राप्त गर्नुभएको छ। एमालेकी अर्यालले भने ७ हजार ४६ मत प्राप्त गर्नुभएको छ। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले भने २ हजार ८८२ मत पाउनुभएको छ ।


    शुक्रवार, मंसिर १६ २०७९०६:५७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij