Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

स्याङजा २ मा काँग्रेसका धनराज गुरूङको मतान्तर बढ्दै

स्याङजा २ मा काँग्रेसका धनराज गुरूङको मतान्तर बढ्दै

  • बिहिवार, मंसिर १५ २०७९

  • 714
    SHARES

  • स्याङजा २ मा काँग्रेसका धनराज गुरूङको मतान्तर बढ्दै

    काठमाडौं । स्याङजा क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार धनराज गुरूङ अगाडि हुनुहुन्छ ।

    सुरुआती अग्रता लिनुभएका नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्याल गुरुङभन्दा ११३५ मतले पछाडि हुनुहुन्छ ।

    यो समाचार तयारपार्दासम्म गुरुङले ४ हजार ५९० मत प्राप्त गर्नुभएको छ भने अर्यालले ३ हजार ४५५ मतका साथ पछ्याइरहनु्भएको छ ।


    बिहिवार, मंसिर १५ २०७९११:२४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij