काठमाडौं । स्याङजा क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार धनराज गुरूङ अगाडि हुनुहुन्छ ।
सुरुआती अग्रता लिनुभएका एमालेका उम्मेदवार पद्माकुमारी अर्याल गुरुङभन्दा ६५४ मतले पछाडि हुनुहुन्छ ।
यो समाचार तयारपार्दासम्म गुरुङले ३ हजार ९०१ मत प्राप्त गर्नुभएको छ भने अर्यालले ३ हजार २४७ मतका साथ पछ्याइरहनु्भएको छ ।