Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सुनसरी ४ मा कार्कीलाई पछि पार्दै कुसियैत अगाडि

सुनसरी ४ मा कार्कीलाई पछि पार्दै कुसियैत अगाडि

  • बिहिवार, मंसिर १५ २०७९

  • 1.1K
    SHARES

  • सुनसरी ४ मा कार्कीलाई पछि पार्दै कुसियैत अगाडि

    सुनसरी । सुनसरी–४ मा मतगणना जारी छ ।

    कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पार्दै एमालेका जगदीशप्रसाद कुसियैत अगाडि आउनुभएको छ ।

    यो समाचार तयार पार्दासम्म कुसियैतको २९ हजार ७९४ आएको छ भने कार्कीले २९ हजार ७१२ मतका साथ पछ्याइरहनुभएको छ ।

     


    बिहिवार, मंसिर १५ २०७९०७:५६:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij