काठमाडौं । स्याङ्जा २ मा मतगणना जारी छ ।
निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकपछि मतगणना गर्ने निर्णय गरेको हो ।
यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।
गल्याङ नगरपालिका ६ र ७ र भिरकोट ५, ६ र ७ गणना
नेपाली कांग्रेसका धनराज गुरुङको २९०९ आएको छ भने नेकपा एमलेकी पद्मा अर्यालले २९२० रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५८९ मत पाएका छन् ।