Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभातर्फ एमालेको २६ लाख ९२ हजार धेरै मत , कांग्रेसको २५ लाख ४६ हजार नाघ्यो

प्रतिनिधिसभातर्फ एमालेको २६ लाख ९२ हजार धेरै मत , कांग्रेसको २५ लाख ४६ हजार नाघ्यो

  • बुधवार, मंसिर १४ २०७९

  • 577
    SHARES

  • प्रतिनिधिसभातर्फ एमालेको २६ लाख ९२ हजार धेरै मत , कांग्रेसको २५ लाख ४६ हजार नाघ्यो

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २६ लाख ९२ हजार मट कटाएको छ भने कांग्रेसले २५ लाख ४६ हजार धेरै मतका साथ दोस्रो स्थानमा छ ।

    यस्तै माओवादी केन्द्रको ११ लाख ४३ हजार मत कटाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार धेरै मत पाएको छ ।

    यस्तै राप्रपाको ५ लाख ६९ हजार मत धेरै छ भने जसपाले ३ लाख ८८ हजार मत कटाएको छ । जनमत पार्टीले ३ लाख ४६ हजार धेरै मत पाएको छ ।

    यस्तै नेकपा एसले २ लाख ८१ हजार मतका साथ सबैभन्दा पछाडि रहेको छ ।


    बुधवार, मंसिर १४ २०७९०९:५६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij