Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images
प्रतिनिधिसभाको समानुपातिकतर्फ

एमालेको २५ लाख ६६ हजार मत नाघ्यो, कांग्रेसले पायो २४ लाख ३३ हजार धेरै

एमालेको २५ लाख ६६ हजार मत नाघ्यो, कांग्रेसले पायो २४ लाख ३३ हजार धेरै

अन्य दलको कति ?
  • मंगलवार, मंसिर १३ २०७९

  • 521
    SHARES

  • एमालेको २५ लाख ६६ हजार मत नाघ्यो, कांग्रेसले पायो २४ लाख ३३ हजार धेरै

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २५ लाख ६६ हजार ३८४ मतका साथ अग्र स्थानमा रहेको छ भने नेपाली कांग्रेसले २४ लाख ३३ हजार धेरै मतका साथ दोस्रो स्थानमा छ ।

    यस्तै माओवादी केन्द्रले १० लाख ९० हजार मत कटाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६९ हजार धेरै मत पाएको छ ।

    राप्रपाको ५ लाख ४८ हजार धेरै मत छ भने जसपाले ३ लाख ४१ हजार मत कटाएको छ । जनमत पार्टीले २ लाख ८४ हजार धेरै मत पाएको छ । यस्तै नेकपा एसले २ लाख ६२ हजार मतका साथ सबैभन्दा पछाडि रहेको छ ।


    मंगलवार, मंसिर १३ २०७९०८:४२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij