Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

इलाम–२ बाट एमालेका सुबास नेम्वाङ निर्वाचित

इलाम–२ बाट एमालेका सुबास नेम्वाङ निर्वाचित

  • आइतवार, मंसिर ११ २०७९

  • 695
    SHARES

  • इलाम–२ बाट एमालेका सुबास नेम्वाङ निर्वाचित

    काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो ।

    नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै विजयी हनु भएका नेम्वाङले ३० हजार २० मत पाउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाउनु भएको छ ।

    यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


    आइतवार, मंसिर ११ २०७९०८:२०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij