Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

धनुषा १ मा जसपाका दीपक कार्की विजयी

धनुषा १ मा जसपाका दीपक कार्की विजयी

  • आइतवार, मंसिर ११ २०७९

  • 372
    SHARES

  • धनुषा १ मा जसपाका दीपक कार्की  विजयी

    काठमाडौं । धनुषा १ मा जनता समाजवादी पार्टीका दीपक कार्की विजयी हुनुभएको छ ।

    उहाँले २७ हजार ४ सय ३१ मत प्राप्त गर्नु भएको छ ।

    उहाँका प्रतिस्पर्धी मातृकाप्रसाद यादवले २१ हजार ४ सय ८३ मत पाउनुभयो । यस्तै, जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४ सय ६७ मत ल्याउनु भएको छ ।


    आइतवार, मंसिर ११ २०७९०७:३४:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij