Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई पराजित गर्दै लक्ष्मी महतो विजयी

महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई पराजित गर्दै लक्ष्मी महतो विजयी

  • आइतवार, मंसिर ११ २०७९

  • 498
    SHARES

  • महोत्तरी १ मा गिरिराजमणि पोखरेललाई पराजित गर्दै लक्ष्मी महतो विजयी

    महोत्तरी । महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ ।

    उहाँले निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई एक हजार ३१ मतले हराउनुभयो ।

    महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजयी महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गर्नुभएको छ ।


    आइतवार, मंसिर ११ २०७९०७:२१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij