Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

रुपन्देही १ बाट छविलाल विश्वकर्मा निर्वाचित

रुपन्देही १ बाट छविलाल विश्वकर्मा निर्वाचित

  • शनिवार, मंसिर १० २०७९

  • 454
    SHARES

  • रुपन्देही १ बाट छविलाल विश्वकर्मा  निर्वाचित

    काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको छ ।

    सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही १ बाट निर्वाचित हुनुभएको हो ।

    उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतान्तरले पराजित गर्नुभएको हो ।


    शनिवार, मंसिर १० २०७९०६:४७:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij