काठमाडौं । नेपाली कांग्रेसकी सीता गुरुङ तेह्रथुमबाट प्रतिनिधि सभामा विजयी हुनु भएको छ । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनु भएको हो ।
गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत पाउनु भएको छ ।