Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

सर्लाही ३ मा एमालेका हरि उप्रेती विजयी

सर्लाही ३ मा एमालेका हरि उप्रेती विजयी

  • शुक्रवार, मंसिर ९ २०७९

  • 499
    SHARES

  • सर्लाही ३ मा एमालेका हरि उप्रेती विजयी

    सर्लाही । सर्लाही ३ बाट नेकपा एमालेका उम्मेदवार हरि उप्रेती विजयी हुनुभएको छ।
    उप्रेतीले निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साहलाई ७ सय ७० मतले पछि पर्दै

    प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उप्रेतीले ३२ हजार ९३८ मत ल्याउनु भयो भने उहाँका प्रतिस्पर्धी साहले ३२ हजार १६८ मत प्राप्त गर्नुभएको छ।

    त्यसैगरी जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ ल्याउनु भएको छ।


    शुक्रवार, मंसिर ९ २०७९०६:५९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij