Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

दाङ १ : मेटमणि चौधरी विजयी

दाङ १ : मेटमणि चौधरी विजयी

  • शुक्रवार, मंसिर ९ २०७९

  • 593
    SHARES

  • दाङ १ : मेटमणि चौधरी विजयी

    दाङ । दाङ क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी हुनुभएको छ । चौधरीले २६ हजार ५ सय ६३ मत प्राप्त गरि विजयी हुनुभएको छ ।

    उहाँका निकटतम प्रतिस्पर्धि नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीले २१ हजार ४ सय ७१ मत ल्याउनु भएको छ । मेटमणि चौधरीले ५ हजार ८४ मतको अन्तरले एमाले उमेदवार शान्ता चौधरीलाई पराजित गर्नु भएको छ ।

    त्यस क्षेत्रमा ७८ हजार ६ सय ९८ मत खसेको थियो ।


    शुक्रवार, मंसिर ९ २०७९०६:५०:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij