Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्वी नवलपरासी १ बाट डा. शशांक कोइराला निर्वाचित

पूर्वी नवलपरासी १ बाट डा. शशांक कोइराला निर्वाचित

  • बिहिवार, मंसिर ८ २०७९

  • 377
    SHARES

  • पूर्वी नवलपरासी १ बाट डा. शशांक कोइराला निर्वाचित

    काठमाडौं । पूर्वी नवलपरासीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रसका पूर्वमहामन्त्री डा. शशांक कोइराला निर्वाचित हुनुभएको छ ।

    बिहीबार सकिएको मतगणनाअनुसार कोइराला २७ हजार ६७ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।

    कोइरालाका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण पौडेलले २५ हजार ४७ मत ल्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३०५ मत ल्याउँदै तेस्रो स्थान बनाएका छन् ।


    बिहिवार, मंसिर ८ २०७९०२:१७:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij