Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

एमालेका रायमाझी चौथौ पटक अर्घाखाँचीबाट विजयी

एमालेका रायमाझी चौथौ पटक अर्घाखाँचीबाट विजयी

  • बिहिवार, मंसिर ८ २०७९

  • 591
    SHARES

  • एमालेका रायमाझी चौथौ पटक अर्घाखाँचीबाट विजयी

    अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

    २०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको मन्त्रिपरिषदमा तीन मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

     


    बिहिवार, मंसिर ८ २०७९०७:००:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij