Nov 12 2026 | २०८३, कार्तिक २७ गते

२०८३, कार्तिक २७ गते
  • यो साता चर्चामा :
images

कास्की २ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित

कास्की २ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित

  • बिहिवार, मंसिर ८ २०७९

  • 904
    SHARES

  • कास्की २ बाट एमालेकी विद्या भट्टराई पुनः निर्वाचित

    काठमाडौं । कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।

    उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।

     


    बिहिवार, मंसिर ८ २०७९०६:५१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij